नेकपा एमाले रघुगंगा कमिटीको अध्यक्षमा झलक आचार्य चयन

विकल्प न्यूज/बेनी फागुन २७ गते । नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको अध्यक्षमा झलक आचार्य चयन हुनुभएको छ । शनिबार मौवाफाँटमा सम्पन्न भएको दोस्रो अधिबेशनबाट आचार्य अध्यक्षमा चयन हुनुभएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रुपा परियार, अरुलुक तिलिजा, खेमबहादुर परियार, … Continue reading नेकपा एमाले रघुगंगा कमिटीको अध्यक्षमा झलक आचार्य चयन